Posted by: Pretty January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हे तितौरि तिमि झन् कस्ति भने, सबैलाई मन्त्र मुग्ध गर्न सक्ने खुबि भएकी, चुल्बुली, उग्र सुन्दरी, बत्तिस् लक्षणले युक्त भएकी, हजारौ fans हुदा नि नुहेकि, त्यस्ती तिमी, तिम्रो त के बयान् गर्न सकुम्ला र मैले, हे सुन्दरी तिमीलाई के नै उद्दार् गर्न पर्ला र सारा तेत्तिस् कोटि देव् देवी कि प्यारी तिमी, तिम्ले जे चिताए तेइ पुग्नेछ हूऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊओ। :D ठुली के छ ताआआआआआआआआआआआआआ
Read Full Discussion Thread for this article