Posted by: Tyra January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हे सान्नानि, तिम्रो बर्णन् गराइ सुनेर म हास्दा हास्दा मुख् तन्केर कान् सम्म पुगेको मुद्रा मा बस्नु पर्यो, मुख् मा लाएको टेप् पनि गाला मा घाउ नै बनाएर खुस्किएर झर्न गयो , तिमि कस्ति भने धेरै नबोल्ने बोले पछि एकै पटक् मा काम् पुराइ दिने ,यस्ति हजुर् लाइ मेरो कोटि कोटि प्रणाम् । मो मो चडाए देवि प्रसन्न चित्त ले ग्रहण् गरि यो भक्त को अब उद्दार गरि बक्स्योस् । :D
Read Full Discussion Thread for this article