Posted by: Pretty January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
ए गालब कुमार तिमी कस्ता भने देवादिदेव महादेवका पुत्र गणेशले भन्दा पनि छिटो लेख्न सक्ने, मुखमा टेप् लगाकि तितौरीले नि बयान् गर्न नसक्ने, स्पस्टवक्ति हाम्री मिसले नि सोचे भन्दा अर्कै, अरु बेला प्रश्नै प्रश्न भएकी ठुलीले नि जम्मै बुझ्ने लेख्न सक्ने त्यस्ता तिमी लाइ कोटी कोटी नमस्कार्, त्यतिले नपुगे तिमी आयुश्मान् भव, शौभाग्यमान् भव, पुत्रवान् भव। सबै गाम्ले लाइ नमस्कार
Read Full Discussion Thread for this article