Posted by: Hi_nanu January 12, 2007
Found a pattern with ramjham.com
Login in to Rate this Post:     0       ?        
सिरिशजि,मानौ हामिले गल्तिले त्यो एड क्लिक नै गर्यौँ रे भने पनि फरक के पर्ला र होइन।सानजि को खातामा गूगलको अलि कति पैसा जाला।दिमाग लगाएर पैसा कमाउन सानजिले खोज्नु भा छ भने कमाउन दिउन उन्लाइ हुन्न र? किन दिमाग लगाएर खोइरो खन्नु हैन
Read Full Discussion Thread for this article