Posted by: Hi_nanu January 12, 2007
Nepalese Maoists name their MPs
Login in to Rate this Post:     0       ?        
कति रमाइलो है।जनताले मत हाल्नु पनि नपर्ने।तेसै संसद हुन पाइने।इतिहास जित्नेले लेख्छ अनि कानून सोझा सिधालाइ मात्र लाग्छ भनेको यहि हो। संसद भवनको एउटा कुनामा तिर्था गौतम हुनेछ्न अनि अर्को छेउमा उनको सिउँदो पुछ्ने हत्याराहरु अनि तेस् भवन बाहिर तालि बजाउने रमिते हामि नेपालि।
Read Full Discussion Thread for this article