Posted by: Tyra January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
*******देवी प्रसन्न भईन् र भनिन "हे ठुली! तिम्रा भक्तिदेखि म प्रसन्न भएँ; वर माग।" देवीको यस्तो कुरा नबुझी ठुलीले सोध्न लागिन् "हे देवी! वर भनेको के हो?" यस्तो कुरा सुनी देवीले "वर भनेको बधु शब्दको पुलिङ्गी अर्थात् 'दुलाहा' हो" भन्दा ठुलीले लजाउँदै "मेरो त फिक्स भइसक्या छ ताआआआआआआआअ" भन्दै :D गर्दै भाग्न लागिन्। देवीले पछाडिबाट "चौतारीको वर मागे पनि हुन्छ" भन्दा पनि टेरपुच्छर नलाएपछि देवी पनि आजित भई फर्किंन लागिन्। ****************** BMLB hahahahahaa...lol वाह् वाह् गालब स्वास्थानि कथा कलेक्सन बनाउनुस् पछि सप्पै सके'छि । :D
Read Full Discussion Thread for this article