Posted by: ratamakai January 12, 2007
Login in to Rate this Post:
0
?
साह्रै अच्छा-अच्छा राम्टिके कैताहरु गइराख्या र'छन्। पढ्दा मनै रमाएर आयो, एकैछिनमा राम्टिके भयो! जय होस् सबैको! :D
नमस्ते गाम्ले साथीहरु ताआआआआआआआअ
ठुलि, सँचै ?