Posted by: ratamakai January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
एसो एक्छिन चौतारी मा रमाइलो गरौ भनेको सबैको सुत्ने बेला भएछ, लौ तनी म पनि गए सुत्न, भोली बिहान श्वास्तनि सुन्न झर्नु पर्ला, लौ बुडेस्काल लागेछ, स्वा स्वा बड्न थल्यो, परान जला जस्तो भयो । लौ हरिशरणाम्म ।
Read Full Discussion Thread for this article