Posted by: Nepal ko chora January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
एउटा टुक्रा कसै को लागी.. तिमीलाई थाहा छैन तिमीले के भन्यौ, अचानक आज यहाँ के बाट के बन्यौ, कुरा मात्र गरेको को थेँ अब जीबन देख्दै छु, तिम्रो त्यो शब्द हेर्दै मेरो भाग्य खोज्दै छु ।। :P
Read Full Discussion Thread for this article