Posted by: sunima_sh January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
चौतरिका मित्र हरुको मायाले निन्द्रा पनि भाग्यो। मेरो निन्द्रा भगाइदिनेलाइ यो सानो JPT टुक्रा। तिम्रो आँखा पाए आकाश को तारा गन्ने छु येति धेरै माया नगर म पागल् बन्ने छु तिम्रो बोलि पाए I LOVE YOU भन्ने छु येति धेरै कल्पना नगर म तिम्रो सम्झना मात्र बन्ने छु
Read Full Discussion Thread for this article