Posted by: miss_ me January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
मलाई आजcopy paste मात्र मनलागेको छ । उही धर्ती म टेकीरहेछु उही आकाश म देखीरहेछु तर किन यथार्तता मेरो आँखामा नौलौ छ? त्यो को हो? जो मलाई ईशारागरीरहेछ किन आभास हुन्छ? कोहि मलाई पर्खिरहेछ।।
Read Full Discussion Thread for this article