Posted by: miss_ me January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
वाह! वाह! वाह! 'तिम्रो यादमा आखा आसु ले भर्छ कोही, हरेक सास सङै तिमीलाइ याद गर्छ कोही, मृत्यु त हुन्छ कुनै दिन अवश्य पक्कै तिम्रो बिछोड मा हरेक दिन मर्छ कोही ।।' लौ जा ! के भैजाला त COPY AND PASTE गर्दा कसो सुनिमा सिस ? आज यति चाँडै निद्रा लाग्यो ?
Read Full Discussion Thread for this article