Posted by: Rahuldai January 11, 2007
बोस्तोन को साहित्यिक कार्यक्रम । । ।
Login in to Rate this Post:     0       ?        
शिव प्रकाश जी, तपाईं को मेल मिल्काउने धृष्तता म कहाँ गर्न सक्छु र ? १४ -१५ घण्टा त लाग्दैन अकि भनेर अरु सँग नि सोधेको, जवाफ पाइन । रेल मा सस्तो हुन्छ कि बसमा त्यो नि थाहा भएन । बुढो विद्यार्थी परें । काम धाम न भएको परियो तेसैल को नि कुरा गरेको । गास बास् को नि कुरा गरेको ।
Read Full Discussion Thread for this article