Posted by: sprakashp January 11, 2007
अद्भुत यथार्थ !
Login in to Rate this Post:     0       ?        
विवश तिमी साच्चिकै कवि नै रहेछौ बल्ल थाह भो जीवनलाई कसरी हेर्दा रहेछौ न सुर तिमीले भुलेका छौ न बिर्सनामा तिमी हराएका छौ न गन्तब्यलाई नदेखेका छौ न आफैंलाई तिमीले निचनेक छौ किन कि तिमी कवि हौ त्यसैले तिमी कवि जस्तै छौ । धन्यवाद
Read Full Discussion Thread for this article