Posted by: sunima_sh January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
मेरो तर्फ बाट.. COPY AND PASTE. तिम्रो यादमा आखा आसु ले भर्छ कोही, हरेक सास सङै तिमीलाइ याद गर्छ कोही, मृत्यु त हुन्छ कुनै दिन अवश्य पक्कै तिम्रो बिछोड मा हरेक दिन मर्छ कोही ।। good night:-)
Read Full Discussion Thread for this article