Posted by: Nepal ko chora January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
मधुर भाबहरुले सन्ध्यालाइ सुम्धुर बनाइ रहेको छ। अरु पनि आउदै गरोस। एउटा सानो टुक्रा मेरो तर्फ बाट.. तिम्रो यादमा आखा आसु ले भर्छ कोही, हरेक सास सङै तिमीलाइ याद गर्छ कोही, मृत्यु त हुन्छ कुनै दिन अवश्य पक्कै तिम्रो बिछोड मा हरेक दिन मर्छ कोही ।।
Read Full Discussion Thread for this article