Posted by: vivasg January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
सम्झनाको भारि बिसाउन यहाँ शितल चौतारीको आबश्यक छ्, निश्थुरिको याद वीरसाउन यहाँ मदिराको समुन्द्रको आबश्यक छ । जिन्दगीको दु ख वीरसाउन यहाँ बेतालको संगीतको आबश्यक छ, प्रित को बाचाहरु भर्नलाई यहाँ एउटा ठुलो भकारीको आबश्यक छ । ।
Read Full Discussion Thread for this article