Posted by: Nepal ko chora January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
कबिताहरु सलल बग्न थालेछन यो सन्ध्याको बहाब सङै। मिठो लाग्यो बिबसजी को कल्पना। सुनिमाजी को रचना पनि भावात्मक छ। तर एउटा कुरा सोध्न मन लाग्यो मलाइ... के सांचै "पिर्त का बाचा हरु भर्न् लाइ यहा पश्चताप् को पासो आवश्यक् छ् !!" र ???
Read Full Discussion Thread for this article