Posted by: vivasg January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
माफ गरिदेउ मलाई म तिम्रो जीवनमा नहत्ने गरी बाधक बन्न आएछु, सहनुभुती त कहाँ होलान र तिमीमा सम्झौताको धोकेबाज खादल ख न्न धाएछु । तिम्रो कसम र धोकाको यो बाहानाले यही मुटु सार्है पिरोलिरहेछ आज, थाहा छैन कुन लोकमा बिचलित छु म हराएको हुला शायद अपरिचित भिड माझ । । ।
Read Full Discussion Thread for this article