Posted by: Nepal ko chora January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
मिठो तर गहीरो भाब छ राहुल दाइको शब्दहरु मा। अहिले लाइ म भने एउटा हास्य रस को चोइटो पस्कदै छु। तिम्रो याद साझ को गहिराइ सङै मन मेरो उदास हुन्छ। टुटेका सपना बाहेक न केहि मेरो साथ हुन्छ। तिम्रो सम्झना ले धेरै धेरै सताउछ मलाइ जब कुनै राम्रो सुन्दर बादर मेरो आस-पास हुन्छ। :-)
Read Full Discussion Thread for this article