Posted by: Rahuldai January 11, 2007
Login in to Rate this Post:
0
?
नेपाल दिवस् रे, थाहा नै भएन, नयाँ कबिता नि फुरेन । बसी भए नि पस्कदै छु, हज्मोलाका साथ ग्रहण गरी दिनु भए आभारी हुने छु । अस्तु!!!!!
तिमीले प्याला भरिदियौ
मैले नशा एक् सास पिएं
तिमीले गाला फेरि दियौ
फेरि मैले नयां आश जिएं
गाँस बास दुबैको हाल् उस्तै
कांडाले तन छोप्ने तास् सिएं
जस्ले यति मार् र हार् दियो
उसैलाई उपहार यो लाश दिएं