Posted by: Rahuldai January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नेपाल दिवस् रे, थाहा नै भएन, नयाँ कबिता नि फुरेन । बसी भए नि पस्कदै छु, हज्मोलाका साथ ग्रहण गरी दिनु भए आभारी हुने छु । अस्तु!!!!! तिमीले प्याला भरिदियौ मैले नशा एक् सास पिएं तिमीले गाला फेरि दियौ फेरि मैले नयां आश जिएं गाँस बास दुबैको हाल् उस्तै कांडाले तन छोप्ने तास् सिएं जस्ले यति मार् र हार् दियो उसैलाई उपहार यो लाश दिएं
Read Full Discussion Thread for this article