Posted by: Nepal ko chora January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरु, कति गफ आउने रैछ है गाम्लेहरु लाइ त। दिन भरि मा कति कुरा गरेर सकेछन। लन्चमा पनि कुरै खान्छन जस्तो छ नि। ल अब आज नेपाली दिवस रे। अब त नेपाली मै लेख्नु पर्यो। चाहना तास को महल जस्तै मेरो सपना ढले पनि, मरुभुमीको तातो राप ले मेरो भावना जले पनि, तिरस्कृत अनि अपहेलित मेरो चाहना गले पनि, सपना का झुल्केका फलहरु बिपना बनी फली रहोस। स्वर्णीम तिम्रा पाइलाहरु गन्तब्य तर्फ चली रहोस। सफलताको दियो तिम्रो जीबन मा सधै सधै बलि रहोस।। जदौ ।।
Read Full Discussion Thread for this article