Posted by: Rahuldai January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
बच्चा बेलाको कुरो निकाल्नु भयो मिसर जोगिले । मलाई नि याद आयो- एउटा जोक । ""एक जना बुढा थ्यो रे, सानैमा मरे छ ।" मरी मरी हास्थ्यौं । आज आँफै बुढा भैयो, सानैमा मरिएन ।अस्तु!!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article