Posted by: Juggy January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
पहिले पहिले बच्चा बेलामा रुँदा क्या मज्जा आम्थ्यो नाक भरि सिँगानै सिँगान गरेर ह्वा़ऽऽऽऽ ह्वा़ऽऽऽऽ गर्दै सिँगान मुखाँ आयो भने जिब्रोले च्वाट्ट चाट्ने!!!! आहाऽऽऽऽऽ क्या स्वादको!!! है है तितौरि!!!...:P
Read Full Discussion Thread for this article