Posted by: world_map January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्ले हो! आज पनि रमाइलो गरेछन् धेरै। आफू त अर्को हप्ताको मंगलबारसम्म यस्तै बिजी हो, बिहान र बेलुका मात्र चियाएर नमस्तेसम्म भन्न भ्याउँछु। त्यसपछि चैं मज्जाले गफ गरम्ला है! गालेकुमारको स्वस्थानी रमाइलो लाग्यो, लेख्दै पढ्दै गरम्। :)
Read Full Discussion Thread for this article