Posted by: miss_ me January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
अब झन भो त ...तरुदाखेरि आशु भन्दा सिकान धेरै आउने मान्छे .... फेरि त्यो सिकान पुछ्न 'नपाइ' रे । ल तिमीनै भन तिरु सिकान पुछ्न नपाइ हो भने त्यो सिकान कहा जाला छिssssssss.नाक भन्दा तल मुख हुन्छ नि. :P :D म नि रुदा खेरी आशु झार्न भन्दा धेरै नाक नै बजाउने हो ...:)
Read Full Discussion Thread for this article