Posted by: Tyra January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
****'बिस्तारै लुकेर रुँदा नाकको सिगान् पुछ्न नपाई हो तितौरि?'..छि :छि के के कुरा गर्छन गर्छन :) -miss**** ..छि :छि re :O ke laai ..छि :छि bhanyaa miss le ? (मलाइ रुँदा साच्चै भन्या आखा भन्दा बढि नाक पुछ्नु पर्छ।अनि कैले काहि चाइ रुदा रुदै हासो लाग्ने पुरानो कुरा सम्झ्यो भने बिच मै खित्का छुट्छ भन्या ।अनि, ठुल्नानि लाइ सिकाइदिएको नि को रुने तरिका हरु :D )
Read Full Discussion Thread for this article