Posted by: Rahuldai January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
कुरो मिल्यो, जुरेली सँग किन डराउने ? गौशाला जाने चिलिम को बूटी नै तेतै लिने, ओरिजिनल शान्दार म:म: नि तेही पाइन्छ । महादेव त म:म: भनेसी हुरुक्क्, अब जुरुक्क उठ, जाम गौशाला ।
Read Full Discussion Thread for this article