Posted by: chipledhunga January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
तारेमाम राहुल्भाइ । तानम् तानम् चिलिम्, नारायणगोपालका गीत सुन्दै तान्न त मजै आउला नि हौ । बरु भोक पो लाग्छ त तानेछी । मम खान त हुन्थ्यो तर जुरेलीले फेरी झोलामा प्वाल पार्दी भने त बित्यास् ।
Read Full Discussion Thread for this article