Posted by: Yahoooooo January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
आँच् हरिप खोक्स् दिने है सुड्डा, सुड्डी, भुरा भुरी हरु आफ्नु सुत्ने बेलामा सुड्डा सुड्डी हरु हरिप गफ चुटीरने के चौतारीमा आर अन्त हल्ला ले हो सुत्नै नसक्ने के । सबैलाइ नमस्ते ठोकेँ ल । ठुल् ब्रो के छ हो खबर ? खोइ हामि पनि येसो तानम ल । बबाल दिन्छ रे नि फेरी । हाम्रो निश् पाटा कता लाग्या हो ? ठुली को के छ नि खबर ? आजकाल त चित्रे ब्रो र ग्वाँचे ब्रो नि हरिप बिजि छ जस्तो छ नि त हो ? यो चिप्स् ब्रो चिप्लेढुङ्गा तिरकै पर्यो कि क्या हो ?
Read Full Discussion Thread for this article