Posted by: Rahuldai January 11, 2007
अद्भुत यथार्थ !
Login in to Rate this Post:     0       ?        
खुट्टा र जुत्ता को कुरा उठ्यो, मेरो मस्तिष्कमा बालक बेला लेखेको कबिता याद आयो । खुट्टा हुनेको जुत्ता भएन जुत्ता हुनेको खुट्टा भएन यस्तै बेमेलको मेल रहेछ जिन्दगि जीवनको बान्कि बुट्टा भएन। (कक्षा १० मा लेखेको, २०३९ सालमा, बालकै सम्झेर बुझि, सम्झि दिनु होला)
Read Full Discussion Thread for this article