Posted by: sprakashp January 11, 2007
अद्भुत यथार्थ !
Login in to Rate this Post:     0       ?        
बुझ्नेलाई यो कुरो गहिरो छ नबुझ्नेलाई घरमुनी पहिरो छ चिन्डे मित्र त्यो चित्त नदुखाउ मनको घाउ अब त नलुकाउ ख्याल ठट्टा रमाइलो गरौ‌ है गल्ती भए माफ त गर है नानु तिमी नदुखाउ दिल त्यो साहित्यमा धोचपेच हुन्छ हो कुरा तिम्ले बुझेकै छो नि हास्यब्यंग यस्तैले बन्छ नि नानु अब रिसानी माफ होस् मीस जस्तो भावना साफ होस् बिर्खेमाइलाले कुरा त बुझेछन् अनि उनले लाख रुपिया भाकेछन् हाम्री मीश, नानू र विर्खे विवश, चिण्डे, राहूलभाइ धन्यवाद छ, लौ सबैलाई । शिव प्रकाश
Read Full Discussion Thread for this article