Posted by: hetterika!! January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
लौ हेर मा सोझोलाई पाएर फोहोरी रे, हैन मीस, चम्चाले खायो भने मुख चुठन पर्दैन भने जम्मैले, यौटो सितो काँ बाट बाहिरै टासिएछ के, कस्तो खेदेका मलाई त, ल भै'गो अबदेखी त गमागम हातैले दन्काउँछु। अनि मजाले साबुन लाएर चुठ्छु। साबुन नभए खरानीले गर्दा नि हुन्छ हैन? :D:D:D:D
Read Full Discussion Thread for this article