Posted by: Birkhe_Maila January 11, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
ओहो! धेरै पछि नेपेदाईको गजल! नि:शब्द!! फोटोले झन सुनमा सुगन्ध थप्यो:) "मनोरथ गुड्ने राजमार्ग कै'ले पुरा होला एउटा खाल्डो खनी अर्को पुरिरहेछु म ! " र "मनोरथ गुड्ने राजमार्ग कै'ले पुरा होला एउटा खाल्डो खनी अर्को खाल्डो पुरिरहेछु म " पढ्दै जाँदा तल्लो शेर अरु शेरहरु संग पढ्दा Rhyme मिलाउन साह्रै गाह्रो लाग्यो मलाई त। माथिको चाहि पढ्दा अरु शेरहरुसंगै बगेको जस्तो लाग्यो। झ्वाट्ट पढ्दै जाँदाको कुरा है अरु नियम, शब्दविन्यास र भावहरु त मैले के केलाउन सक्छु र :)
Read Full Discussion Thread for this article