Posted by: miss_ me January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हरीssssssss!!!चौतारीमा लेख्नलै फेरि 'ब्याकरण' ( यो शब्द ठूली ले पक्कै पनि सोध्छिन) पढ्न पर्ने भो त अब । यो तितौरीलै केभओ भन्छुर ? क्यार्न होला फेरि अर्को साइड लागेर मलाइ नै झटारो हान्ने?!
Read Full Discussion Thread for this article