Posted by: Birkhe_Maila January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
खै के भन्नु तितौरी नानु! बाबै, उमेरले चाइन्जो नेटो काटेसि के के जाति पुजा नि अर्नु पर्दो रैछ। अझ अर्को चौरासि बर्ख बाँच्छु अस्तो लाउछ मुलाई त! हे हे हे ठुल्नानि, तआआआआअ भनेको बुझाएको कस्तो तआआआआअ देखियो :):)
Read Full Discussion Thread for this article