Posted by: miss_ me January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
अब ठूली हैन झटारो म तिर फर्किएको जस्तो छ :) हरि त्यत्तिनि नबुझ्ने कुरो बुझ्या खै ? ( यो किबोर्ड नहेरेर लेख्दाको नतिजा हो हरि ..(त्यसैले म कुनै कुनै शब्द लेख्दा चै खुब होस गरेर लेख्ने गर्छु ) तिरु चऔरासीपुजा लै सरजाम मिलाउदै हुनुहन्छ रे जिम्मालनी आमै ले ,अस्ति पधेराँ भेट भ'को बेला भन्नु भ'ओ थ्यो ॥
Read Full Discussion Thread for this article