Posted by: miss_ me January 11, 2007
अद्भुत यथार्थ !
Login in to Rate this Post:     0       ?        
पचाइदिउनलाइ त यहा हजमोला नै चाहिन्छ कति मात्र पचाउनु र? त्यो भन्दा पहिले एउटो हजमोला अट्ने मुख चाहिन्छ नाप्दा नाप्दापिन गड्ला नि फेरी जुत्ता हेर्ने होस चाहिन्छ केवल 'ऊखान'को कुरो होला त्यो बुझिदिने मन चाहिन्छ लौ जा :) बिर्खे माइला मेरो गनथन कति रुप्पेको ??:D
Read Full Discussion Thread for this article