Posted by: Pretty January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
तितौरी मैले कुन दर्जाको पाएँ त ठम्म्याउनै गारो भो हो कस्तो गारो गारो काम दिन्छे के यो तितौरी पनि! :P जिम्माल् बा, मिस्, हरी अनि सप्पैलाई फेरि नमस्ते। किन सप्पै ठुली ठुलो को मात्रै हाल् सोध्या मिस्? ठुलि मेरो पनि ताआआआआआआअ ठिक् छ तर यो ताआआआआआआ भनेको के हो? :s
Read Full Discussion Thread for this article