Posted by: miss_ me January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
ल भनत ठुळी ताआआआआआआ भनेको के हो ? :P लु प्रिती नि आइछन अघो देखी दाहिले आँखा फरफराइराथ्यो । प्रितीलै देख्न रैछ र्पो ....राम्रो भओ । अनि घर तिर ठुल्दाइ ठुल्दिदी , ठूल्भाउजू ,ठूल्बा ठूलीआमा ,ठूलो भाइ ठूली बुइनी सप्फै सन्चे त छनहोला के रे? :P :P :D 'एउडा लइन चाइन्जो लेखो अर्को मुन्छे आइसकेओ हुने !! लु नमस्ते अरेँ है हरि !'
Read Full Discussion Thread for this article