Posted by: Birkhe_Maila January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
आरामै छु भन्नु परो माष्टरनि नानि! चाइन्जो एउ मुठि सास जसोतसो धान्या छु। बर्खै पिछ्छे आगुँ हिउँद देखिँदैन कि बन्ने पिर लाउछ फेरि हिउँद आम्छ। खै मेरा आँखा धमिल्लिँदै गा'का हुन कि झन झन कुइरो बढ्दै गा'को झैँ मानिछु अचेलका हिउँदाँ!
Read Full Discussion Thread for this article