Posted by: Tyra January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
ओ मैले त नमे लाइ धन्यबाद् दिनै बिर्सिये छु लौ एक् डोको धन्यबाद् है नमु : ठुलि मेरो पनि ताआआआआआआअ ठिक् छ तर यो ताआआआआआआ भनेको के हो? :s अनि जिम्माल् बा मिस सान्नानि ठुलि अनि अरु सबै गाम्ले लाइ धेरै धेरै माया, सम्झना नमस्कार् , धनुस्टङ्कार् प्रणाम् ,स्यालुट् ,दर्जा अनुसारको!:D
Read Full Discussion Thread for this article