Posted by: hetterika!! January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
मामा प्रणाम! क्यार्दै हो बुडा, दुई तिन दिनमा बल्ल झुल्किनु भो, कता बेपत्ता हो? नली खुट्टो कस्तो छ त? थलै पर्ने गरी दुख्यो भन्या हैन? गालब कुमार जि, हजुर् मान्छे कस्ता भनि खरर स्वास्थनि को अपडेटेड भर्सन अति सरल भाषा मा हामि जस्ता अज्ञानि अन्पढ् गाम्लेहरु ले पनि सजिलै बुझ्ने गरि भन्न सक्ने,पढ्दा पढदै भक्त जन हरुलाइ हासेर रोलिङ अन द फ्लोर हुन बाध्य पार्ने हजुर् को बाचन् कला को तारिफ् दस टाउके रावण ले पनि बर्णन गरेर सक्दैन भनि हाम्ले के सक्थिम् होला र । :D:D तितौरी, मास्टर्नी दिदी,ठूल्दाइ, चिप्ले, यामे, मिस्टे, राते सप्पैलाई जदौ है।
Read Full Discussion Thread for this article