Posted by: Birkhe_Maila January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
सपैलाई जदौ! सपैभन्दा पइला नमे मोरोलाई मजाओ चौतारि चिनेकोमा धन्देबात्! लोट्टो परोस!! भट्टाउ गालउ भट्टाउ मजाले सोस्तानिओ अरु अध्धे नि भट्टाउ। के जाति कलिजुगका त मादेव पनि मम खान पल्केका गाँठे!! :) "चिप्ले ढुङ्गो उहि टुङ्गो" भने झैँ हाउँरो चिप्ले नि झुल्केछन चौतारिआँ! कता हराइया थियो यतिका दिन?
Read Full Discussion Thread for this article