Posted by: Tyra January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
ठुलि= ठुल्नानि= तिम्रो नाम हो के!:D ================ गालब कुमार जि, हजुर् मान्छे कस्ता भनि खरर स्वास्थनि को अपडेटेड भर्सन अति सरल भाषा मा हामि जस्ता अज्ञानि अन्पढ् गाम्लेहरु ले पनि सजिलै बुझ्ने गरि भन्न सक्ने,पढ्दा पढदै भक्त जन हरुलाइ हासेर रोलिङ अन द फ्लोर हुन बाध्य पार्ने हजुर् को बाचन् कला को तारिफ् दस टाउके रावण ले पनि बर्णन गरेर सक्दैन भनि हाम्ले के सक्थिम् होला र । त्यसैले यो स्वास्थानि ३२-३४ कति भाग हुन्छ कुन्नि सबै सुन्ने इच्छा छ , नरोकि कनै सबै भन्दै जानु हवस है। जय स्वास्थनि माता! :D
Read Full Discussion Thread for this article