Posted by: chipledhunga January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
जदौ गाम्ले हो । के छ सबैको हालखबर? गालवजी, सार्है रमाइलो लाग्यो है स्वस्थानी कथा । कलीयुगका महादेव मम खान पल्केका रहेछन् । बाँकी भाग पनि छिट्टै जाओस् है ।
Read Full Discussion Thread for this article