Posted by: miss_ me January 11, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
'केही भएकै छैन गाउँ भरि हल्ला फैलिन थालेछ अब नेप्ट्छे जि को सायरी मन परेर बधाई मात्र दिएको त हो नि ।' ....... सुनिमा सिस मैले त नेप्चे भाइको कबिता सायरी,चुट्किला थालनि(शुरुवात) गर्ने स्टाइललाई भन्न खोजेको ....नेप्चेभाइ को कबिताहरु मलाइ साह्रै मन पर्छ , निकै मार्मिक तर सरल भाषामा लेखेका हुन्छन नि । तर कहिले हिन्दि कहिले अउरेजि मा लेख्छन । कति मात्र अनुबाद गर्नु र भन्या ....नेप्चेलाइ नेपाली भाषा मन नपर्ने त पक्कै हैन होला क्यारे? :) ************************************************************ 'हे महादेव! तपाईं कस्ता भनेदेखि देवताका पनि देवता। आफ्नै घर पार्टीलाई दान दिने मैयादेवी श्रेष्ठभन्दा पनि दानवीर, हाम्रा ज्ञानका ईन्द्र (राजा) ज्ञानेन्द्रभन्दा पनि ज्ञानवीर। माउवादीका प्रचाण्डभन्दा पनि परमवीर, खाउवादीका गिरिजाभन्दा पनि गम्भीर, दाउवादीका देउवाभन्दा पनि धनवीर, मानवादीका माकुनेभन्दा पनि मानवीर। ' :) :)
Read Full Discussion Thread for this article