Posted by: ratamakai January 10, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
लु एसो चौतारी मा सुस्केरा हाल्दै रमैलो गरु भनेर आएको, सबै सुत्न गयेछन्, बिचरा नमे एअक्लै फतफतौदै बसेको रैच। लौ नमे हमि पनि जाम् तनि भोलि बिहान फेरि स्वस्तानि सुन्न आउनु पर्ल।
Read Full Discussion Thread for this article