Posted by: nepalean January 10, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
ल पुन्टे दाइ मेरो पनी आन्दै् देखी गुटु मुटु नाइट । गालब किन तेस्तो गाली खान मन भाको । अब पुन्टे दाइ र मैले नि यसो खोष्टो कोरेका थियौ, हाम्ले नि गाली खाने हो कि ? तिम्रो रिमिक्स स्वास्थानी दामी छ, यस्तो दामीलाइ नि कसैले गाली गर्छ त ? अर्को कथा त उता डाक्टर बाजेले पस्कदै छन । बरा उनले चै अलि अलि गाली खाए बरा !
Read Full Discussion Thread for this article